ल्होछार
बेलायतको केन्टमा २८५९ औ सोनाम ल्होछार धुमधाम सँग मनाइयो
14.01.2023, लण्डन, तामाङ् जातिहरुको महान पर्व मन्जु श्री सम्वत २८५९ औ सोनाम ल्होछार कार्यक्रम,बिबिध सांस्किर्तिक एवम धार्मिक कार्यक्रमको साथमा भब्य रुपमा मनाइएको छ ।2023 जनवरी 14 तारिखमा केन्ट तामाङ् ह्युल्वाले आयोजना गरेको उक्त सोनाम ल्होछार कार्यक्रममा बाघ बर्गलाई सम्मानको साथ बिदाइ गर्दै बिरालो (खरायो) बर्गलाई धुमधाम,तामाङ् गाजा बाजा,टुङ्ग्ना Read more…