5th January 2025
आदर्निय सम्पुर्ण केन्ट तामाङ ह्युल्बामा लास्सो फ्याफुल्जी।
मिती 05/01/2025 मा बसेको बैठकले गरेको निर्णय अनुरूप (New Viber Community Group) यो ग्रुप खोलिएको कुरा जानकारी गराउन चाहन्छु। पुरानो Viber Group लाई यस नयाँ upgraded version of Community Viber chat group मा प्रतिस्थापन गरिएको छ। अब यहाँहरु सबैलाई बिस्तारै यस नयाँ एकाउन्टमा जोडीने छ र सबै महानुभावहरु जोडी सके पश्चात old version deactivate गरिने छ।लोछार सम्म कार्यक्रम सुचना गतिविधि पुरानो Viber Group मा हुनेछ। धन्यवाद
Minutes of the MeetingKind Regards
Jaya Tamang
Kent Tamang Hyulba
0 Comments