आदर्निय सम्पूर्ण केन्ट तामाड़ ह्युल्वामा ल्हास्सो फ्याफुल्जि 🙏
1. ल्होछार Post Meeting
2. नयाँ Co-ordinator चयन
Time: 09hrs – 1200hrs
Venue: Palri Ling 171 Beaver Road, Ashford, Kent TN23 7SG
मञ्जुश्री सम्बत २८६१ औं सोनाम ल्होछार (डुल ल्हो / सर्प वर्ग) Saturday 1 Feb 2025, Ashford Simon Church मा भएको कार्यक्रमको सम्पूर्ण आय-व्यय तथा खर्च विवरण प्रस्तुत गरिनेछ। अनि कार्यक्रमको विस्तृत छलफल साथै नयाँ Co-ordinator को चयन पनि गरिनेछl नयाँ Co-ordinator nomination को लागि हजुरहरुको नाम दिनु हुन विनम्र अनुरोध गर्दछु। यहाँहरुले आफ्नो नाम दिन को लागि मलाई सम्पर्क गर्नु सक्नुहुने छ वा अरु कोही मार्फत नाम दिनुसक्नु हुनेछ वा उक्त meeting मा पनि भन्नु सक्नुहुनेछ। सेवा नै धर्म हो धन्यवाद
उपस्थितिको लागि यहाँहरुको Viber Group ma नाम दिनु होला!
Kent Tamang Hyulba
0 Comments