समाचार
Opening a New Community Viber Group
5th January 2025 आदर्निय सम्पुर्ण केन्ट तामाङ ह्युल्बामा लास्सो फ्याफुल्जी। मिती 05/01/2025 मा बसेको बैठकले गरेको निर्णय अनुरूप (New Viber Community Group) यो ग्रुप खोलिएको कुरा जानकारी गराउन चाहन्छु। पुरानो Viber Group लाई यस नयाँ upgraded version of Community Viber chat group मा प्रतिस्थापन गरिएको छ। अब यहाँहरु सबैलाई बिस्तारै Read more…