आदर्निय सम्पूर्ण केन्ट तामाङ ह्युल्वामा ल्हास्सो फ्याफुल्जि🙏

आयो आयो लोछारको टिकट 🎫 आयो

केन्ट तामाङ ह्युल्बाले 10 Jan 2026 मा मनाउन गई रहेको सोनाम लोछारको टिकट आईसकेको यहाँहरुमा जानकारी गराउन चहान्छु। हाम्रो आफ्नो तामाङ संस्कृति परम्परालाई गौरवका साथ मनाउन तथा शुभकामना आदान प्रदान गर्न समयमा नै टिकट लिई आफ्नो उपस्थिति जनाईदिनहुन अनुरोध गदछौं।

लोछारमा सहभागिताको लागि टिकटको बुकिङ छिटोभन्दा छिटो गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

Online Booking


Where to Pay?

Pay To: Kent Tamang Hyulba
Sort Code: 23-05-80
Account Number: 52816955
Payment Reference: Your Name & City (Example: Ista Lpochan, Ashford)

यहाँहरुले टिकट छिट्टै Area Rep. वा अन्य Members बाट Collect गर्न सम्नुहुनेछ धन्यवाद ।

Raffle प्राइजको लागि हजुरहरूले sponsor गर्न सक्नुहुनेछ।

Sponsorको लागि ViberGroupमा नाम अनि रकम चढाइदिनुहुन विनम्र अनुरोध गर्दछु। Sponsor को नाम लेखिसकेपछि, बैंकमा पैसा पठाउँदा Referenceको लागि ‘Sponsor and First Name’ भनेर लेख्नुहोला। (Example: Sponsor Ista)

For Sonam Lochhar 10 Jan 2026 Tickets Contact:
Maidstone:
Mr Amrit Tamang: 07412707979
Canterbury:
Mrs Dil Maya Ghising: 07584474967
Folkestone:
Chitra Gomden: 07462484889
Ashford:
Mr Gopal Tamang: 07533201361
Mr Jaya Tamang: 07588281365

लास्सो थुग्जिछे
जय तामाङ
सचिव केन्ट तामाड ह्युल्बा


0 Comments

Leave a Reply

Avatar placeholder