सोनाम ल्होछार २८६० (3rd February 2024)
Event Time: 8am – 9pm. | Date: 3rd February 2024
सोनाम ल्होछार २८६० (3rd February 2024)
Event Time: 8am – 9pm. | Date: 3rd February 2024
आदरणीय सम्पूर्ण केन्ट तामाङ् ह्युल्वा,
लास्सो, फ्याफुल्बा अनि नमस्ते,
सोनाम ल्होछार २८६० /२०२४ फेब्रुअरी ३ मा हुन गैरहको कार्यक्रम मा केन्ट लगायत सम्पूर्ण बेलायतमा बसोबास गर्दै आउनु भएका बाजे–बजै, बाबा–आमा, काका–काकी, दाजु–भाई, दिदि–बहिनि अनि, भान्जा–भान्जी सम्पूर्ण लाई केन्ट ह्युल्बाको तर्फबाट निमंत्रणा गर्दछौं र यस निमंत्राणा लाई स्विकारी बृहत सहभागी भइ यो वर्षको ल्होछार पर्बलाई पनि सफल पारिदिन हुने छ भनि बिश्वास गरेका छौं।
म ईस्ट तामाङ, हिजो 28th Dec 2023, यो अब आउने सोनाम ल्होछार को coordinator को जिम्मा, दाई चित्र गोम्देन बाट takeover गरेको छु। चित्र दाईको Health समस्या भएको कारण यो कार्य अब देखी मैले जिम्मा लियको छु।
हिजो बेलुका 20:00 hrs भएको Meeting अनुसार, Ic हरु नोमिनेशन conformed भएको छ र कुनै पनि हाम्रो Ic हरुले हजुर हरु बाट मद्वत मागनु भयो भने, दुख नमानी मदत गर्नु होला भनि बिनम्र अनुरोध गर्दछु।
धेरै कुरा हामी 3rd February को दिनमा नै गराैंला, अहिलॊ चाही काम गर्नु पर्ने छ। Ticket को मुल्य £10 (Age 10+), खाना र drinks चाही Pay As You Go मा हुने छ, ल्होछारको दिन मा Cash बोक्न नभुल्नु होला । अब हजुरहरुले यो तल को Attendance Record Form मा आफ्नो नाम, Provide गर्नु होला र कुल रकम आफै देख्नु हुनेछ। हामी हाम्रो बैंक खाता छिट्टै उपलब्ध गराउने छौ। अरु जानकारीहरु हजुरले Form मा नै पाउनुहुनेछ।
हजुर हरु लाई धेरै धेरै धेन्यबाद, आब 3rd February मा भेटौला
लास्सो
ईस्ट तामाङ (Coordinator)
Kent Hyulba
07450260314
www.kenttamang.co.uk
आदर्निय सम्पूर्ण केन्ट तामाड़ ह्युल्वामा ल्हास्सो फ्याफुल्जि🙏
मञ्जुश्री सम्बत २८६१ औं सोनाम ल्होछार
(डुल ल्हो / सर्प वर्ग) केन्ट तामाङ ह्यल्बाले Saturday 01 February 2025 at St Simon Church Brookfield Rd, Ashford TN23 4EU माभव्यताको साथ मनाउने भएको जानकारी गराउन चहान्छु l उक्त कार्यक्रमलाई सफल बनाउने हेतुले मिति 10 November 2024 मा बसेको बैठकले कामकोजिम्मेवारी IC को चयन तथा कसरी मनाउने भन्ने विषयमा बृस्थित छलफल गरिएको थियो। यस हाम्रो कार्यक्रम सफल बनाउन यहाँहरु सम्पूर्णको साथ अनिसहयोको अति आवश्यक भएको हुदा अधिक volunteers को पनि अपेक्षा राख्दछु l उक्त बैठकको निर्णय अनुरूप केन्ट तामाङ ह्युल्वाको viber admin मानयाँ न्यूक्त Coordinator, Assistant, Aria rep Folkestone, Aria rep Canterbury and Aria rep Maidstone हुने जानकारी पनि गराउनचहान्छु। भन्दै यहाँ हरुको सल्लाह सुझाव साथ तथा सहयोगको सदैब कदर साथै स्वागत गर्नचाहन्छु धन्यवाद। 🙏
Coming to the Lochhar? Let us know by adding your name here
Kent Hyulba
Coordinator: Jaya Tamang
0 Comments