When:
February 22, 2020 @ 8:00 am – 9:00 pm
2020-02-22T08:00:00+00:00
2020-02-22T21:00:00+00:00
Where:
St Simon Church Hall
Brookfield Rd
Ashford TN23 4EU

आदर्निय सम्पूर्ण केन्ट तामाड़ ह्युल्वाका आस्याड़-आड़ि, ज्योज्यो-आले, नाना-आड़गा लास्सो फ्याफुल्जी, 

बिषय: २८५६औ सोनाम लोछार (जिवा लो, च्याक खाम) रमाईलो कार्यक्रम

गत Sunday 17 November 2020 मा बसेको बैठकको निर्णय अनुसार केन्टमा फेरि पनि चौथो पटक तपाईहरु कै अनुरोधलाई मध्य नजर गर्दै तामाड़ तथा बौद्ध मार्गिहरुको मौलिक पर्ब सोनाम लोछार कार्यक्रम भब्यताका साथ मनाउने जानकारि राख्न चाहान्छौ।

 

कार्यक्रमको बिबरण यस प्रकार छ:

Date: Saturday 22 February 2020

Venue: St Simon Church Hall, Brookfield Rd, Ashford TN23 4EU

0800 – हल सजावट

1000 – सबैजना उपस्थित हुने समय

1030 – ग्रहदशा शान्ती पुजा लोपोन सोनाम गुरुबाट

          – छ्येमि बाल्ने

          – चाम्बा उडाउने

          – कोकोमेन्दो लगाउने

1200 – गुरु दर्शन

          – लोछार बिषेश प्रसाद ग्रहण (ढेसिल, खाप्से इत्यादि)

          – शुभ कामना आदान-प्रदान

1300 – टिपन-टापन खाने

1400 – बौद्ध परम्परा अनुसार “गुथुक” खाने

          – छोटो video प्रर्दशन

          – औपचारिक कार्यक्रम आरम्भ

          – सांस्कृतिक कार्यक्रम भाग १ (नेपालबाट पाल्नु भएको गायिका रमला पाख्रिन र स्थानिय कलाकारहरु द्वारा गीत र नृत्य प्रस्तुत)

1700 – Buffet

1800 – सांस्कृतिक कार्यक्रम भाग २

2000 – Raffle Draw (पहिलो पुरस्कार आधा तोला सुन साथै थुप्रै आकर्षक पुरस्कारहरु)

2100 – Party Ends/Hall Handover

Meal ticket price:

Adult £14 (12years+)

Child £9 (5-11 years)

(बैठकको निर्णय अनुसार इच्छुक ब्यक्तिले गैर तामाङ payin guest मा निमंत्रणा गर्न सक्नु हुनेछ)

Categories:

0 Comments

Leave a Reply

Avatar placeholder