२८५६औ सोनाम लोछार | Feb 22, 2020

आदर्निय सम्पूर्ण केन्ट तामाड़ ह्युल्वाका आस्याड़-आड़ि, ज्योज्यो-आले, नाना-आड़गा लास्सो फ्याफुल्जी, बिषय: २८५६औ सोनाम लोछार (जिवा लो, च्याक खाम) रमाईलो कार्यक्रम गत Sunday 17 November 2020 मा बसेको बैठकको निर्णय अनुसार केन्टमा फेरि पनि चौथो पटक तपाईहरु कै अनुरोधलाई मध्य नजर गर्दै तामाड़ तथा बौद्ध मार्गिहरुको मौलिक पर्ब सोनाम लोछार कार्यक्रम Read more…