सोनाम ल्होछार २८६० (3rd February 2024)

Venue: St Simon Stock Catholic Church
Brookfield Rd, TN23 4EU

Event Time: 8am – 9pm.  | Date: 3rd February 2024

TICKET COST: £10 (Age 10+)

आदरणीय सम्पूर्ण केन्ट तामाङ् ह्युल्वा,
लास्सो, फ्याफुल्बा अनि नमस्ते,

सोनाम ल्होछार २८६० /२०२४ फेब्रुअरी मा हुन गैरहको कार्यक्रम मा केन्ट लगायत सम्पूर्ण बेलायतमा बसोबास गर्दै आउनु भएका बाजेबजै, बाबाआमा, काकाकाकी, दाजुभाई, दिदिबहिनि अनि, भान्जाभान्जी सम्पूर्ण लाई केन्ट ह्युल्बाको तर्फबाट निमंत्रणा गर्दछौं यस निमंत्राणा लाई स्विकारी बृहत सहभागी भइ यो वर्षको ल्होछार पर्बलाई पनि सफल पारिदिन हुने भनि बिश्वास गरेका छौं।    
ईस्ट तामाङ, हिजो 28th Dec 2023, यो अब आउने सोनाम ल्होछार को coordinator को जिम्मा, दाई चित्र गोम्देन बाट takeover गरेको छु। चित्र दाईको Health समस्या भएको कारण यो कार्य अब देखी मैले जिम्मा लियको छु। 

हिजो बेलुका 20:00 hrs भएको Meeting अनुसार, Ic हरु नोमिनेशन conformed भएको कुनै पनि हाम्रो Ic हरुले हजुर हरु बाट मद्वत मागनु भयो भने, दुख नमानी मदत गर्नु होला भनि बिनम्र अनुरोध गर्दछु।

धेरै कुरा हामी 3rd February को दिनमा नै गराैंला, अहिलॊ चाही काम गर्नु पर्ने छ। Ticket को मुल्य £10 (Age 10+), खाना drinks चाही Pay As You Go मा हुने , ल्होछारको दिन मा Cash बोक्न नभुल्नु होला अब हजुरहरुले यो तल को Attendance Record Form मा आफ्नो नाम, Provide गर्नु होला कुल रकम आफै देख्नु हुनेछ। हामी हाम्रो बैंक खाता छिट्टै उपलब्ध गराउने छौ। अरु जानकारीहरु हजुरले Form मा नै पाउनुहुनेछ।

हजुर हरु लाई धेरै धेरै धेन्यबाद, आब 3rd February  मा भेटौला

लास्सो

ईस्ट तामाङ (Coordinator)

Kent Hyulba

07450260314

www.kenttamang.co.uk


0 Comments

Leave a Reply

Avatar placeholder