When:
January 14, 2023 @ 10:00 am – 10:00 pm
2023-01-14T10:00:00-01:00
2023-01-14T22:00:00-01:00
Where:
St Simon Church
Brookfield Rd
Ashford TN23 4EU
Cost:
£6
Contact:
रक्षा तामाङ
07735611389
सोनम ल्होछार २८५९ (14th January 2023) @ St Simon Church

आयो आयो आयो केन्ट बासिको लागि सोनम ल्होछार आँगनमा आयो । यहीँ आउने January 14 शनिवारका दिनमा हामि केन्ट बासिले २८५९ मन्जु श्री सम्बत मनाउने निधो  गरेका छौं । कोभिडको बेलामा संसार भरि मानब जगतमै एक किसिमको शारिरिक तथा मानसिक पिडा बाट  गुज्रनु  परेको कुरा सर्बबेतित छ। धेरै दुख र पिडा, रोदनमा हामिले समय बिताउनु परेको थियो।

यस दुखद समय लाइ सधैं भरि मनम लिइरहनु पनि गारो हुन्दो रहेछ । सुख दुख को कुरा पनि गरौं र भेटघाट पनि गरौ भन्ने हेतुले सोनाम ल्होछार मनाउने निर्णय गरेकोले सम्पुर्ण केन्ट बसिहरु लाइ आफ्नो अमुल्य समय मिलाइ भेटघाट तथा रमाइलो  कर्याक्रमको लागि उपस्थित हुनको लागी हार्दीक अनुरोध गर्दछु।

मन्जु श्री सम्वत २८५९ औं सोनाम ल्होछर (कुरि/तवार ल्हो) सबैको सहमति अनुशार यहाँ हरुकै अनुरोधमा पचौं पटक केन्ट तामाङ ह्युल्वाद्वरा आयोजना आउने 14 January 2023 मा तामाङ तथा बौद्ध मार्गिहरुको मौलिक पर्ब सोनाम ल्होछार कार्यक्रम भब्यताका साथ मनाउने जानकारि राख्न चाहान्छौ। कार्यक्रमको बिबरण यस प्रकार छ:

Date: Saturday 14 January 2023
Venue: St Simon Church Hall, Ashford, Kent, TN23 4EU
0900 हल सजावट (IC & Volunteers)
1130 सबैजना उपस्थित हुने समय, शुभ कामना आदान-प्रदान, फोटो खिच्ने
1230 टिपन-टापन खाने
1400 औपचारिक कार्यक्रम आरम्भ
1430 सांस्कृतिक कार्यक्रम भाग १ मा प्रख्यात गायक सानु वाइबा र स्थानिय कलाकारहरु द्वारा गीत र नृत्य प्रस्तुति
1700 खाना (Main meal)
1800 Raffle Draw – (पहिलो पुरस्कार आधा तोला सुन साथै थुप्रै आकर्षक पुरस्कारहरु)
1900 सांस्कृतिक कार्यक्रम भाग २
2100 Party Ends/Hall Handover
Ticket price: £6
Ticket Age under 10 years: Free

बैठकको निर्णय अनुसार इच्छुक ब्यक्तिले गैर तामाङ स्वयम् को खर्च गरि Guest निमंत्रणा गर्न सक्नु हुनेछ। खानाको बन्दोबस्त गर्नु पर्ने भएकोले जति सक्दो छिटो हजुरहरुको उपस्थितिको लागी तल टिकटको ब्यक्तिहरु संग सम्पर्क गर्नु होला भनि बिनम्र अनुरोध गर्दछौ।

Note: बैठक को निर्णय अनुसार हरेक बर्स £1500 साय भन्दा बढि पैसा कर्यक्रम बाट नाउठाउने निर्णय गरेको छ। कर्याक्रम बाट आएको रकम जस्तै Hall Charge , Hall decoration , Entertainment आदिइत्यदिमा खर्च गरिने छ र हिसाबकिताब कर्याक्रम पश्यात देखाउने गरिएको छ। रकम नगद वा बैकंमा लगाए पनि हुन्छ।

Chitra Bahadur Tamang
Sort code: 09-01-29
Account No: 50867158
Payment Reference: Your full Name

टिकटको लागि सम्पर्क ब्यक्तिहरु:

  1. Ashford – Manju Tamang (07828 526436) – Ista Tamang (07450 260314)
  2. Canterbury – Dilmaya Ghising (07867 764133)
  3. Folkestone – Chitra Tamang (07462 484889)
  4. Maidstone – Milan Tamang (07555 309549)

DETAILS AND TASK:

  1. Programme host: Sujan Tamang & Dicchya Tamang
  2. Entertainment Ic: Manju Tamang
  3. Raffle Draw Ic: Ista Tamang
  4. DJ: Jay Tamang
  5. Food, drink and Treasury Ic : Chittra Tamang
  6. Stage decoration: Sumitra & Asmita Tamang
  7. छेसम सजवट: Radhika and Sudha Tamang
  8. Door ticket checker: Mina Pun Tamang & Shristi Tamang.
  9. Guest welcome: Jeena, Zeenat

ल्होछारको हार्दिक मंगलमय शुभकामना।
रक्षा तामाड़
ल्होछार संयोजक
07735611389

सबैको जिवनमा जय जय जय होश 🙏❤️🙏

Categories:

0 Comments

Leave a Reply

Avatar placeholder