आयो आयो आयो केन्ट बासिको लागि सोनम ल्होछार आँगनमा आयो । यहीँ आउने January 14 शनिवारका दिनमा हामि केन्ट बासिले २८५९ मन्जु श्री सम्बत मनाउने निधो गरेका छौं । कोभिडको बेलामा संसार भरि मानब जगतमै एक किसिमको शारिरिक तथा मानसिक पिडा बाट गुज्रनु परेको कुरा सर्बबेतित छ। धेरै दुख र पिडा, रोदनमा हामिले समय बिताउनु परेको थियो।
यस दुखद समय लाइ सधैं भरि मनम लिइरहनु पनि गारो हुन्दो रहेछ । सुख दुख को कुरा पनि गरौं र भेटघाट पनि गरौ भन्ने हेतुले सोनाम ल्होछार मनाउने निर्णय गरेकोले सम्पुर्ण केन्ट बसिहरु लाइ आफ्नो अमुल्य समय मिलाइ भेटघाट तथा रमाइलो कर्याक्रमको लागि उपस्थित हुनको लागी हार्दीक अनुरोध गर्दछु।
मन्जु श्री सम्वत २८५९ औं सोनाम ल्होछर (कुरि/तवार ल्हो) सबैको सहमति अनुशार यहाँ हरुकै अनुरोधमा पचौं पटक केन्ट तामाङ ह्युल्वाद्वरा आयोजना आउने 14 January 2023 मा तामाङ तथा बौद्ध मार्गिहरुको मौलिक पर्ब सोनाम ल्होछार कार्यक्रम भब्यताका साथ मनाउने जानकारि राख्न चाहान्छौ। कार्यक्रमको बिबरण यस प्रकार छ:
Venue: St Simon Church Hall, Ashford, Kent, TN23 4EU
0900 | हल सजावट (IC & Volunteers) |
1130 | सबैजना उपस्थित हुने समय, शुभ कामना आदान-प्रदान, फोटो खिच्ने |
1230 | टिपन-टापन खाने |
1400 | औपचारिक कार्यक्रम आरम्भ |
1430 | सांस्कृतिक कार्यक्रम भाग १ मा प्रख्यात गायक सानु वाइबा र स्थानिय कलाकारहरु द्वारा गीत र नृत्य प्रस्तुति |
1700 | खाना (Main meal) |
1800 | Raffle Draw – (पहिलो पुरस्कार आधा तोला सुन साथै थुप्रै आकर्षक पुरस्कारहरु) |
1900 | सांस्कृतिक कार्यक्रम भाग २ |
2100 | Party Ends/Hall Handover |
Ticket Age under 10 years: Free
बैठकको निर्णय अनुसार इच्छुक ब्यक्तिले गैर तामाङ स्वयम् को खर्च गरि Guest निमंत्रणा गर्न सक्नु हुनेछ। खानाको बन्दोबस्त गर्नु पर्ने भएकोले जति सक्दो छिटो हजुरहरुको उपस्थितिको लागी तल टिकटको ब्यक्तिहरु संग सम्पर्क गर्नु होला भनि बिनम्र अनुरोध गर्दछौ।
Note: बैठक को निर्णय अनुसार हरेक बर्स £1500 साय भन्दा बढि पैसा कर्यक्रम बाट नाउठाउने निर्णय गरेको छ। कर्याक्रम बाट आएको रकम जस्तै Hall Charge , Hall decoration , Entertainment आदिइत्यदिमा खर्च गरिने छ र हिसाबकिताब कर्याक्रम पश्यात देखाउने गरिएको छ। रकम नगद वा बैकंमा लगाए पनि हुन्छ।
Sort code: 09-01-29
Account No: 50867158
Payment Reference: Your full Name
टिकटको लागि सम्पर्क ब्यक्तिहरु:
- Ashford – Manju Tamang (07828 526436) – Ista Tamang (07450 260314)
- Canterbury – Dilmaya Ghising (07867 764133)
- Folkestone – Chitra Tamang (07462 484889)
- Maidstone – Milan Tamang (07555 309549)
DETAILS AND TASK:
- Programme host: Sujan Tamang & Dicchya Tamang
- Entertainment Ic: Manju Tamang
- Raffle Draw Ic: Ista Tamang
- DJ: Jay Tamang
- Food, drink and Treasury Ic : Chittra Tamang
- Stage decoration: Sumitra & Asmita Tamang
- छेसम सजवट: Radhika and Sudha Tamang
- Door ticket checker: Mina Pun Tamang & Shristi Tamang.
- Guest welcome: Jeena, Zeenat
ल्होछारको हार्दिक मंगलमय शुभकामना।
रक्षा तामाड़
ल्होछार संयोजक
07735611389
सबैको जिवनमा जय जय जय होश 🙏❤️🙏
सोनाम ल्होछार २८६० (3rd February 2024)
Event Time: 8am – 9pm. | Date: 3rd February 2024
सोनाम ल्होछार २८६० (3rd February 2024)
Event Time: 8am – 9pm. | Date: 3rd February 2024
आदरणीय सम्पूर्ण केन्ट तामाङ् ह्युल्वा,
लास्सो, फ्याफुल्बा अनि नमस्ते,
सोनाम ल्होछार २८६० /२०२४ फेब्रुअरी ३ मा हुन गैरहको कार्यक्रम मा केन्ट लगायत सम्पूर्ण बेलायतमा बसोबास गर्दै आउनु भएका बाजे–बजै, बाबा–आमा, काका–काकी, दाजु–भाई, दिदि–बहिनि अनि, भान्जा–भान्जी सम्पूर्ण लाई केन्ट ह्युल्बाको तर्फबाट निमंत्रणा गर्दछौं र यस निमंत्राणा लाई स्विकारी बृहत सहभागी भइ यो वर्षको ल्होछार पर्बलाई पनि सफल पारिदिन हुने छ भनि बिश्वास गरेका छौं।
म ईस्ट तामाङ, हिजो 28th Dec 2023, यो अब आउने सोनाम ल्होछार को coordinator को जिम्मा, दाई चित्र गोम्देन बाट takeover गरेको छु। चित्र दाईको Health समस्या भएको कारण यो कार्य अब देखी मैले जिम्मा लियको छु।
हिजो बेलुका 20:00 hrs भएको Meeting अनुसार, Ic हरु नोमिनेशन conformed भएको छ र कुनै पनि हाम्रो Ic हरुले हजुर हरु बाट मद्वत मागनु भयो भने, दुख नमानी मदत गर्नु होला भनि बिनम्र अनुरोध गर्दछु।
धेरै कुरा हामी 3rd February को दिनमा नै गराैंला, अहिलॊ चाही काम गर्नु पर्ने छ। Ticket को मुल्य £10 (Age 10+), खाना र drinks चाही Pay As You Go मा हुने छ, ल्होछारको दिन मा Cash बोक्न नभुल्नु होला । अब हजुरहरुले यो तल को Attendance Record Form मा आफ्नो नाम, Provide गर्नु होला र कुल रकम आफै देख्नु हुनेछ। हामी हाम्रो बैंक खाता छिट्टै उपलब्ध गराउने छौ। अरु जानकारीहरु हजुरले Form मा नै पाउनुहुनेछ।
हजुर हरु लाई धेरै धेरै धेन्यबाद, आब 3rd February मा भेटौला
लास्सो
ईस्ट तामाङ (Coordinator)
Kent Hyulba
07450260314
www.kenttamang.co.uk
0 Comments